लनटेनिसका संस्थापक लामा सम्मानित

11
ललितपुर । नेपालमा लटनेनिस स्थापना गर्ने व्यक्तित्व हेम लामा सम्मानि भएका छन् । शनिवार ललितपुरको जावलाखेमा रहेको फ्यूचर स्टार हाइस्कूलले उनलाई नगद १० हजार , दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको हो । लन टेनिसका संस्थापक लामालाई अल नेपाल फर स्पोर्टस काउन्सिलका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, विद्यालयकी प्रिन्सिपल मञ्जु कार्की लामीछानेले दोसल्ला, नगद र ताम्रपत्र सहित उनको खेलकुद क्षेत्रको योग्दानको कदर गर्दै सम्मान गरेका हुन । विद्यालयले प्रत्येक वर्ष खेलकुदमा योग्दान दिने एक जना व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको प्रिन्सिपल कार्कीले बताईन । विद्यालयले आफ्नो वार्षिक खेलकुद दिवका अवसरमा शनिवार जावलाखेलस्थित खेल मैदानमा आयोजना गरेको कार्यक्रममा विद्यालयमा आयोजित खेलकुदका विभिन्न प्रतियोगितामा विजयी खेलाडीलाई समेत पुरस्कत गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो