एलेना कजानका हट तस्वीर भाइरल

रियालिटी शो बिग बोस १० मा भर्खरै वाइल्ड कार्ड एन्ट्रीका रूपमा छिरेकी एलेना कजानका बोल्ड तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी फोटाहरूमा उनको हट अवतार देखिएको छ ।

elena-kazan

एलेना यसअघि सैफ अली खान र करीना कपूरको फिल्म एजेन्ट विनोदमा देखिएकी थिइन् । त्यस्तै जोन डे नामक फिल्ममा एलेनाको भूमिकाको प्रशंसा भएको थियो । त्यसमा उनी नसीरुद्दीन शाह र रणदीप हुड्डाका साथ काम गरेकी थिइन् ।

एलेनाले आफ्नो फिल्मी यात्रा बंगाली फिल्म क्लर्कबाट शुरू गरेकी हुन् ।

अहिले उनी रोहित नायरको फिल्म यूं ही मा व्यस्त छिन् । सन् २०१७ मा रिलिज हुने यस फिल्ममा एलेनाको हट अवतार देखिने अपेक्षा गरिएको छ ।

elena-kazan elena-kazan

elena-kazan

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’