एलेना कजानका हट तस्वीर भाइरल

रियालिटी शो बिग बोस १० मा भर्खरै वाइल्ड कार्ड एन्ट्रीका रूपमा छिरेकी एलेना कजानका बोल्ड तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी फोटाहरूमा उनको हट अवतार देखिएको छ ।

elena-kazan

एलेना यसअघि सैफ अली खान र करीना कपूरको फिल्म एजेन्ट विनोदमा देखिएकी थिइन् । त्यस्तै जोन डे नामक फिल्ममा एलेनाको भूमिकाको प्रशंसा भएको थियो । त्यसमा उनी नसीरुद्दीन शाह र रणदीप हुड्डाका साथ काम गरेकी थिइन् ।

एलेनाले आफ्नो फिल्मी यात्रा बंगाली फिल्म क्लर्कबाट शुरू गरेकी हुन् ।

अहिले उनी रोहित नायरको फिल्म यूं ही मा व्यस्त छिन् । सन् २०१७ मा रिलिज हुने यस फिल्ममा एलेनाको हट अवतार देखिने अपेक्षा गरिएको छ ।

elena-kazan elena-kazan

elena-kazan

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा