बिमल परियारले हङकङ तताउने

14595811_793782410760424_8246672360450084890_n
केपी कुमार जलन /बागलुङ्
पोखरामा स्टेज तताउँदै आएका गायक बिमल परियारले अब हङकङको स्टेज पनि तताउने भएका छन ।
आगामी डिसेम्बर ४ मा हुने गोधुली साँझमा बिमलले राष्ट्रिय स्तरका कलाकार संगै हङकङमा स्टेज तताउन लागेका हुन ।
मृगौला पिडीत रुपा तामाङको जिवन वचाउ अभियान संगै सहयोगार्थ गोधुली साँझ आयोजना गर्न लागिएको हो । हङकङको याउमा तेई कम्युनिटी हलमा आयोजना हुने कार्यक्रममा गायक बिमल परियार संगै चर्चित गायक गायिकाहरु भुमिका गिरी ¸रुपा गुरुङ्¸ प्रतिभाको आगन बिजेता रिना थापा¸र चर्चित आधुनिक गायक युवराज चौलागाई संगै स्थानिय कलाकारहरुको सहभागिता रहनेछ । 15281811_1190457927715228_1440200016_nसुमधुर स्वरमा गाउने गायक परियारले के गर्देछेउ अहिले¸गुरासै फुल्यो¸म बस्ने मुटुमा¸घाईते मुटु जलन भाको छ¸घान्द्रक गाँउमा जाउ¸मादलको तालामै¸र अन्जानैमा जस्ता लोकप्रिय गितहरु बजारमा ल्याई दर्शक श्रोताको माया बटुल्दै आएका छन ¸पछिल्लो समय गायक परियार व्यवसायिक रुपमा तीत संगीतमा लागेका छन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी