बिमल परियारले हङकङ तताउने

14595811_793782410760424_8246672360450084890_n
केपी कुमार जलन /बागलुङ्
पोखरामा स्टेज तताउँदै आएका गायक बिमल परियारले अब हङकङको स्टेज पनि तताउने भएका छन ।
आगामी डिसेम्बर ४ मा हुने गोधुली साँझमा बिमलले राष्ट्रिय स्तरका कलाकार संगै हङकङमा स्टेज तताउन लागेका हुन ।
मृगौला पिडीत रुपा तामाङको जिवन वचाउ अभियान संगै सहयोगार्थ गोधुली साँझ आयोजना गर्न लागिएको हो । हङकङको याउमा तेई कम्युनिटी हलमा आयोजना हुने कार्यक्रममा गायक बिमल परियार संगै चर्चित गायक गायिकाहरु भुमिका गिरी ¸रुपा गुरुङ्¸ प्रतिभाको आगन बिजेता रिना थापा¸र चर्चित आधुनिक गायक युवराज चौलागाई संगै स्थानिय कलाकारहरुको सहभागिता रहनेछ । 15281811_1190457927715228_1440200016_nसुमधुर स्वरमा गाउने गायक परियारले के गर्देछेउ अहिले¸गुरासै फुल्यो¸म बस्ने मुटुमा¸घाईते मुटु जलन भाको छ¸घान्द्रक गाँउमा जाउ¸मादलको तालामै¸र अन्जानैमा जस्ता लोकप्रिय गितहरु बजारमा ल्याई दर्शक श्रोताको माया बटुल्दै आएका छन ¸पछिल्लो समय गायक परियार व्यवसायिक रुपमा तीत संगीतमा लागेका छन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा