रामेछाप र सोलुखुम्बुलाई केन्द्र बनाएर नेपालमा फेरि ठूलो भूकम्प, पश्चिममा पनि भूकम्पको धक्का महसुस

namche-650x373काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखोम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्प विनाशकारी गोरखा भूकम्पकै पराकम्पन हो ।

काठमाडौं उपत्यकासँगै पोखरा र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्काले सुतेका सर्वसाधारणको निद्रा खोलिदिएको छ । मानिसहरु घर बाहिर निस्केका छन् ।

भूकम्पले भारतको पश्चिम क्षेत्रमा पनि धक्का दिएको अन्तर्राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का महसुस भएप्ीछ पर्वत, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा मानिसमा त्रास फैलिएको छ ।

bhukampa

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’