पश्चिममा पनि भूकम्पको धक्का महसुस

earthquake-graphic
पर्वत पश्चिम क्षेत्रमा पनि आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नाम्चेबजार आसपासलाई केन्द्रविन्दु बनाएर ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्।
भूकम्पको धक्का महसुस भएप्ीछ पर्वत, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा मानिसमा त्रास फैलिएको छ ।
विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’