क्यामरा अगाडी सेक्स गर्दा बिश्वबिद्यालयले नै दिन्छ पैसा

एजेन्सी /aidsपत्याउनु हुन्छ त तपाईले ? अब जो सुकै जोडीले क्यामराको अगाडि यौन सम्पर्क गर्न राजी हुन्त्छन् उनीहरुलाई विश्वविद्यालयले निश्चित रकम प्रदान गर्नेछ । आखिर यसरी दुनियालाई क्यामराको अगाडि सेक्स गराएर पैसा तिर्नुमा विश्वविद्यालयको के स्वार्थ छ होला ? अनि यस्तो विश्वविद्यालय कुन देशको होला ?

बेलायतको कोवेन्ट्री युनिभर्सिटीले यस्तो घोषणा गरेको हो । विश्वविद्यालयले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिनेछ । तर यसरी सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्नेछ ।

वास्तवमा विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि एउटा अभियान चलाएको छ । उक्त अभियानका लागि विश्वविद्यालय यस्ता मानिसहरुको खोजीमा छ जो आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्न सक्दछन् । यो अभियानलाई परिवर्तनको मौका नाम दिइएको छ ।

यसरी खिचिएका भिडियोहरुमार्फत सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने लक्ष्य विश्वविद्यालयको छ । खासगरी १५ देखि २४ वर्षसम्मका युवायुवतीहरुमा कण्डमको प्रयोग गरी सेक्स गर्ने दर बढाउने लक्ष्य उसको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’