गीतको म्युजिक भिडीयो आफ्नै बिहेमा छायाँकन
केपी कुमार जलन/बागलुङ्
सञ्चारकर्मी, गायक तथा मोडल प्रकाश सपुतले आफ्नै बिहेमा छाँयाकन गरेको गीतको म्युजिक भिडीयो बजारमा ल्याएका छन ।
चर्चित गायक मोडल¸सर्जक प्रकाश सपुतले भर्खरै मात्रमा आफ्नै बिहेमा छायाकंन गरिएको र पहिलो पटक आफ्नै युटुब च्यानल मार्फत माकुर माकुर घुर वोल रहेको पन्चे बाजा गीत दर्शक श्रोता माझ बजारमा लिएर आएका हुन ।
लोकप्रिय सर्जक बसन्त थापाको लय, प्रकाश शपुतको शव्द रहेको यो गीतमा चर्चित गायिका देबी घर्ति र गायक सपुतको आवज रहेको छ बहुचर्चित निर्देशक मोडल शंकर बिसि को भिडियो निर्देशन रहेको यो गितमा गायक सपुतले धेरै फरकपन लिएका छन बरिष्ठ निर्देशक शंकर बिसि, राजु ढकाल शिब हमाल मोना थापा र बिन्दुको उत्कृष्ट कलाकारहरुको अभिनय रहेको यस गितले दर्शक श्रोतको माया पाउने गायक सपुत बिश्वस्त छ्न् ।
छोटो समयमानै सवैको मन मुटुमा बस्न सफल बहुप्रतिभाका धनि गायक सपुतले पहिलो गित मुसु मुसु नहेर मायाले बोलको गीतबाट सांगितिक यात्र शुरु गरेका थिए २०६८ साल देखी दोहोरी साझमा गीत ब्गाउन सुरुवात गरेका गायक सपुतले थुप्रै गित संगितमा आवज¸लय शव्द सृजना देखी मोडलको भुमिका निभाए २ दर्जन गित ६० भन्दा बढी म्युजिक भिडियोमा मोडल गरिसकेका सपुतलले यस्तै छ कहानी प्रदेशिको¸फेरी भेट होला नहोला¸ तोरी भएछ¸ सुन नहुने फलाम¸मिठो वोलिले¸माछा पानीमा¸भन्देउ मेरो दाई¸मुसु मुसु नहासा मायाले¸मत सिम्पल केटा¸हरे हरे नारायण¸सनाहिको पेपे¸बत्ति बाल्न पर्देना¸रेलिमाई झ्याउरे¸घान्द्रक गाउमा¸बाजी ठोकी ठोकि¸मेरो हुने वालाको¸दिलको फुल खस्यो¸मायालुको रोधी घर¸पाउजु लाकी छ¸जापानिज साडी¸घटेन सुनको भाउ¸राम्री भन्दनी जस्ता डेढ दर्जन गितमा लय शव्द¸ आवज र म्युजिक भिडियोमा अभिनय गरीसकेका छन सांगितिक यात्रकै क्रममा उनी नेपालका ५० जिल्ला र कोरीया¸जापान¸कतार¸युएई देशरहरुमा पुगि सकेका छन।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका सचिव समेत रहेका गायक सपुत पछिल्लो समयमा व्यवसायिक रुपमा गित संगितमा लागेका छन।