बोक्सी आरोपमा २२ बर्ष देखि परिवारबाटै यातना

आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्।
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तिर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहासुकै बेइज्जत गरिदिन्थे, आजसम्म सहदै आएकी थिएँ,’ उनले गहभरीट्ठ आँसु पार्दै भनिन्,‘ कात्तिक २३ गते पनि साइलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’