बोक्सी आरोपमा २२ बर्ष देखि परिवारबाटै यातना

आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्।
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तिर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहासुकै बेइज्जत गरिदिन्थे, आजसम्म सहदै आएकी थिएँ,’ उनले गहभरीट्ठ आँसु पार्दै भनिन्,‘ कात्तिक २३ गते पनि साइलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’