कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

ramchandra-poudel-sadanनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गर्दा पौडेल चढेको बा च ७५५५ नम्बरको गाडी टाढा भन्ने ठाउँमा सोमबार बिहान स्टेरिङ फेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त गाडीमा सवार सबै यात्रु सकुशल रहेको र अर्काे गाडीमा गन्तव्यमा पठाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए । उनका अनुसार स्टेरिङ फेल भएर गाडी सडकबाट खेतमा गएर ठोक्किएको थियो । गाडी निकाल्ने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’