नव दम्पत्तीलाई पाहुनाले आफ्नै अगाडि यौनसम्बन्ध राख्न लगाएपछि…

couple-chiness अनौठो यो समाचार उत्तरी छिमेकी चीनको हो । जहाँ एक नव दम्पत्तीलाई पाहुनाले आफ्नै अगाडि खुल्ला रुपमा यौनसम्बन्ध राख्न लगाएका छन् ।

यौनसम्बन्ध प्राय गोप्यमै गरिने र त्यसमा पनि नवविवाहित जोडी त झन नर्भस हुने अवस्थाका माझ चीनमा भने नवविवाहित दम्पत्तीलाई उनका पाहुनाले आफ्नै अगाडि खुल्ला रुपमा यौनसम्पर्क गर्न लगाएको खबर सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

यो घटनाको भिडियो समेत सार्वजनिक भएको छ जून सामाजिक सञ्जाल निकै भाइरल भएको छ । भिडियोमा एक नवविवाहित जोडीलाई पाहुनाहरुले खुल्ला यौनसम्वन्ध राख्न बाध्य पारेको देख्न सकिन्छ ।

दुई मिनेटको भिडियो क्लिपको सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । रातो रंगलाई चीनमा शुभ रंग मानिन्छ । त्यसैले उनीहरुको बेडरुम थुप्रै रातो सामानहरुद्वारा सजाइएको हुन्छ ।

त्यसपछि विवाहका महिला पाहुनाहरुले बेहुला बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको खैरो रंगको लेगिन्स उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् ।

त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । बैबाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् ।

तर, पाहुनाहरु यतिले रोकिँदैनन् । ‘तिमी उसको शरीर माथि चढ’ एक महिला पाहुनाले बेहुलीलाई एक कुनाबाट निर्देशन दिन्छिन् ।

अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् ।

‘तिमीहरु दुई एक अर्कामा जोडियौं ?’ तेस्री पाहुनाले सोध्छिन् ।

त्यसपछि अर्की महिला पाहुनाले यो जोडीलाई सेक्सका लागि सहयोग गर्न सिरक बाहिरबाटै बेहुलीको कम्मर समाएर थिचिदिन्छिन् ।

पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् ।

उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफू र आफ्नी पत्नीको लाज बचाउँछन् । उता पाहुनाहरु पेट मिचिमिचि हाँस्छन् ।

– See more at: http://www.dainiknepal.com/2016/11/193636.html#sthash.nD7SxigA.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’