बिद्यालय सञ्चालकले अब ११ र १२ मात्रै चलाउन नपाउने

अब कक्षा ११ । १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न खोजेको हो।
यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नियमावलीको मस्यौदाले बालबालिकादेखि कक्षा १२ समम् सञ्चालन गर्नुपर्ने उल्लेख छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’