बिद्यालय सञ्चालकले अब ११ र १२ मात्रै चलाउन नपाउने

अब कक्षा ११ । १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न खोजेको हो।
यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नियमावलीको मस्यौदाले बालबालिकादेखि कक्षा १२ समम् सञ्चालन गर्नुपर्ने उल्लेख छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)