एक लाख पुरुषसँग सम्बन्ध राख्ने यी महिलाको लक्ष्य

ania_lisewska-4-650x513एजेन्सी । भनिन्छ शौक ठूलो कुरा हो । दुनियामा फरक फरक मानिस छन् र सबैको शौक पनि डिफरेन्ट छ । यस्तै केही अनौठो शौक लिएर दक्षिण एसिया आउँदैछिन् पोल्याण्डकी एनिया । यी युवतीको लक्ष्य छ कि उनी एक लाख पुरुषसँग शारीरिक सम्बन्ध राख्नेछिन् ।

बल्ल २१ वर्षकी भइन् यी युवती

पोल्याण्डमा बस्दै आएकी २१ वर्षीया एनिया (Ania Lisewska)को चाहना अनौठो छ । अधिकांश मानिस धनी हुन वा केही खास वस्तुसम्म पुग्ने लक्ष्य लिन्छन् । तर एनियाले एक लाख पुरुषसँग यौनसम्बन्ध बनाउने लक्ष्य लिएकी छन् । एनियाले आफ्नो यो चाहनालाई पूरा गर्नका लागि एउटा उपाय निकालेकी छन् । उनी दुनियाँका अलग अलग देशहरुमा गएर त्यहाँका पुरुषसँग सम्बन्ध बनाउनेछिन् । एनिया यसका लागि दक्षिण एसिया आउने तयारीमा छन् । उनी पहिला भारत पुग्ने र त्यसपछि नेपाल आउने बताइएको छ ।

ania_lisewska

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोटो शरीर भएकी एनियालाई यो काम गर्न धेरै रमाइलो लाग्छ । एनियाले एक पुरुषसँग करिब २० मिनेटसम्म यौनसम्पर्क गर्छिन् । यो क्रममा उनी जीवनको भरपुर आनन्द लिन्छिन् । एनियाले आफ्नो यो उद्देश्यलाई पूरा गर्नका लागि सोशल मिडियाको पनि सहारा लिएकी छन् । फेसबुकमा उनले आफ्नो एक पेज बनाएकी छन् जसमा हजारौ मानिसले लाइक गरिसकेका छन् । एनियाका ब्वाईफ्रेण्ड पनि छन् तर एनियाको यो कार्यमा उनलाई कुनै मतलब छैन् ।ania_lisewska-2

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’