यस्तो छ खाडीका नेपालीको पिडा सुर्य खड्काको गीतमा
केपी कुमार जलनर(बागलुङ्
एकै ठाँऊमा दर्जन भन्दा बडी मान्छे राख्छ कहिले काहीत भेडा बाख्रा हैछम किझै लाग्छ,नेपालीका दुस्ख देख्दा सबका आशु खस्सन खब्बुस भन्ने रोटी पईन्छ त्यही खाएर बस्छन!!साउदी दुबै कतारको दोहामा, चर्को घाम पर्छ बिल्डिङको काम पर्छ, दिन बिताउनै गार्हो भोआमा. जस्ता शव्दहरु रहेको प्रदेशिहरुको पिडा समेटीएको यथार्थ गित खाडीको पिडा बोलको गित चर्चित गायक सुर्य खड्काले बजारमा लिएर आएका छन सर्जक शिव अखेलीको मन छुने शव्द र प्रदेशी गायक सुर्य खड्काको मिठो आवजमा खाडी मुलुकको पिडा बोलको गितमा लाखौ नेपाली रोजगारको शिलशिलामा प्रदेशि हुन बाध्य छन यसो त धेरै नेपालीले पिडा भोग्दै आएका उदाहरण धेरै छन यसो त गायक खड्काले गित मार्फत भनेका छन कि ।बिगत ७ बर्ष देखी जापानलाई कर्मथलो वनाउदै आएका गायक खड्काले करिव १२ वर्ष देखी सांगितिक क्षेत्रमा समय खर्चिए पहिलो गित मन रोएको कसलाई के थाहा छ र बोलको गितबाट सांगितिक यात्र शुरु गरेका थिए उनले यस्तै छ कहानी प्रदेशिको¸फेरी भेट होला नहोला¸ आज तिम्ले जवाफ दिनै पर्छ सानु¸ माया नेपाल म जापान टोकियो ¸प्रदेशिने मन¸पन्चे बाजा¸यो जुनिमा माया त¸दिन काट्नै गारो भो¸आकाशैमा तारा¸कौडा रोईला¸दशै रोए धुरु धुरु¸सोच्देउ भगवान¸आज घात भयो¸जस्ता डेढ दर्जन गितमा लय शव्द र आवज भरिसकेका छन आगमि दिनमा उनका अझै मन छुने मार्मिक गितहरु बजारमा आउने तयारीमा रहेको बताए चर्चित शव्द संकलन शिब अखेलिको शव्द गायक कृष्ण अखेलीको लयमा सजिएको उक्त गितमा आवज भने गाएक खड्काको रहेको छ हमाल म्युजिक प्रा.लिको प्रस्तुतिमा चर्चित निर्देशक कुमार केसीको निर्देशनमा नेपालमै छायाङ्कन गरिएको गितमा चर्चित मोडेल अन्जु निरौला र ईश्वरी कंडेलको भुमिका रहेको छ।उक्त गितले दर्शक श्रोताको अपार माया पाउनेमा गायक खड्का विश्वस्त छन।