अकास्मात नायिकालाई उत्तेजक प्रश्न सोधिएपछि बबाल

sravya-reddy-photo-stills-114नयाँदिल्ली, २७ कात्तिक– आफ्नो आकर्षक बडी फिगरका कारण चर्चामा रहिरहने तेलेगु अभिनेत्री श्रब्या रेड्डीको हाल एक भिडियो भाइरल बनेको छ । जुन भिडियो हेरेर तपाई चकित हुनुहुनेछ ।
एक टेलिभिजन टक सोमा सहभागि हुन पुगेकी श्रब्यालाई सोहि कार्यक्रममा भाग लिन पुगेका अर्का एक मानिसले स्तनको साइज साधिदिए । लगत्तै उनको रिसको पारो तातिहाल्यो ।

श्रब्याको उक्त सो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ५०० र हजारको नोटमाथि लगाएको प्रतिबन्धमा केन्दीत थियो ।
एकाएक स्तनको आकारबारे प्रश्न आएपछि आवेगमा आई श्रब्याले भनेकी छन्, ‘के तपाई पागल हो ? यहाँ एक महत्वपूर्ण मुद्दामा केन्द्रीत रहेर छलफल गर्न आएको छु तर तपाई मेरो जवानी सोधिरहनु भएको छ । तपाईजस्तो मानिसको कारण देश बिग्रिरहेको छ । मलाई थाहा छ, म तुच्छ शब्द प्रयोग गरिरहेको छु । तर तपाईले के भन्नु भयो भन्ने मुख्य कुरा हो । मैले आफ्नो जवानी यहाँ प्रदर्शन गरिरहेको छैन ।’

श्रब्याले अगाडि भनेकी छन् , ‘ अहिले म यो विषयमा कुरा गरिरहेको छैन, चाहना नै छ भने पहिला आफ्नो आमासँग गएर यसको जवाफ माग ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी