संबिधान संशोधन नभए देश गम्भीर संकटमा पर्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नभए मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताएका छन्। उनले यो अवस्था आएमा संविधान क्रियाशिल गर्न नसकिने र त्यसपछि देश असफल राष्ट्रको बाटोतिर जाने भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग बुधबार साँझ भएको भेटमा उनले आफू ३ वटा चुनौती बोकेर प्रधानमन्त्री भएको र ती चुनौती सामना गर्न मिडिया र राजनीतिक दलले सहयोग गरे आफू सफल हुने बताएका थिए। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित भएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई