रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति

donald-trump-5822bda096a582-26312464एजेन्सीः रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाए अनुसार ट्रम्पले दुई सय ७६ इलेक्टोरल मत प्राप्त गरी नयाँ राष्ट्रपति चयन भएका हुन् । अमेरिकामा राष्ट्रपति बन्न दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ ।

पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले भने दुई सय १८ इलेक्टोरल मत पाएकी छन् ।

यसअघि अमेरिकामा गरिएका विभिन्न सर्वेक्षण अनुसार डेमोक्रेटिक उम्मेद्वार क्लिन्टन राष्ट्रपति बन्ने निष्कर्ष निकालिएको थियो ।

क्लिन्टन विदेशमन्त्री हुँदा आफ्नो निजी इमेल प्रयाग गरी संवेदनशिल सन्देश पठाएको आरोप लागेको थियो । यो इमेल काण्डमा अमेरिकी संघीय अनुसन्धान एजेन्सीले क्लिन्टन दोषी नरहेको निष्र्कका निकालेपछि उनका पक्षमा जनमत आउने आकलन गरिएको थियो ।

पहिलेको सर्वेक्षणभन्दा अहिले मत परिणाम भने फरक देखिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’