डोनाल्ट ट्रम्पलाई चुनाव जित्न १६ इलेक्टोरल मत आवश्यक

donald-trump-5822bda096a582-26312464एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा आहिले मतगणनाको काम जारी छ । पछिल्लो परिणाम अनुसार अहिलेसम्म रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अगाडि छन् । उनले दुई सय ५४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति पदमा विजयी बन्नका लागि अब ट्रम्पलाई १६ इलोक्टोरल मतको आवश्यकता छ । डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले पनि ट्रम्पलाई पछ्याइरहेकी छन् । उनले अहिलेसम्म दुई सय १५ इलेक्टोरल मत प्राप्त गरेकी छन् । उनका लागि विजयी बन्न अब ५५ इलेक्टोरल मतको आवश्यक छ ।

मत सर्वेक्षणहरुले देखाएको भन्दै ट्रम्पको प्रदर्शन निकै राम्रो देखिएको छ । ट्रम्प आफ्नो टिमका साथमा चुनाव अभियान मुख्यालयमा बसेर नजिता हेरिरहेका छन् । ट्रम्पको साथमा रनिङ मेट माइक पेन्स पनि छन् ।  र, चुनावी परिणामलाई लिएर ट्रम्प उत्साही देखिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ