डोनाल्ट ट्रम्पलाई चुनाव जित्न १६ इलेक्टोरल मत आवश्यक

donald-trump-5822bda096a582-26312464एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा आहिले मतगणनाको काम जारी छ । पछिल्लो परिणाम अनुसार अहिलेसम्म रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अगाडि छन् । उनले दुई सय ५४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति पदमा विजयी बन्नका लागि अब ट्रम्पलाई १६ इलोक्टोरल मतको आवश्यकता छ । डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले पनि ट्रम्पलाई पछ्याइरहेकी छन् । उनले अहिलेसम्म दुई सय १५ इलेक्टोरल मत प्राप्त गरेकी छन् । उनका लागि विजयी बन्न अब ५५ इलेक्टोरल मतको आवश्यक छ ।

मत सर्वेक्षणहरुले देखाएको भन्दै ट्रम्पको प्रदर्शन निकै राम्रो देखिएको छ । ट्रम्प आफ्नो टिमका साथमा चुनाव अभियान मुख्यालयमा बसेर नजिता हेरिरहेका छन् । ट्रम्पको साथमा रनिङ मेट माइक पेन्स पनि छन् ।  र, चुनावी परिणामलाई लिएर ट्रम्प उत्साही देखिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’