अक्टोवर क्रान्ति सतबार्षिकी कार्यक्रम

नेकपा मसाल बलेवा एरिया कमिटि बागलुङको आयोजनामा अक्टोवर क्रान्ति सतबार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बक्ताहरुले नयाँ संविधानको सफल कार्यान्वयनपछि मात्र मुलुकमा अन्य विकासका ढोकाहरु खुल्ने बताएका छन् । उनिहरुले मुलुकको आर्थिक विकास अवको मुख्य एजेण्डा हुनुपर्ने बताए । नेकपा मसाल नारायणस्थान का अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा मसाल बागलुङका प्रवक्ता भरत पौडेलले सम्वोधन गरेका थिए ।
कार्यक्रममा स्वागत सचिब विपिन शर्मा र संचालन एरिया सदस्य योगेन्द्र शर्माले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो