अक्टोवर क्रान्ति सतबार्षिकी कार्यक्रम

नेकपा मसाल बलेवा एरिया कमिटि बागलुङको आयोजनामा अक्टोवर क्रान्ति सतबार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बक्ताहरुले नयाँ संविधानको सफल कार्यान्वयनपछि मात्र मुलुकमा अन्य विकासका ढोकाहरु खुल्ने बताएका छन् । उनिहरुले मुलुकको आर्थिक विकास अवको मुख्य एजेण्डा हुनुपर्ने बताए । नेकपा मसाल नारायणस्थान का अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा मसाल बागलुङका प्रवक्ता भरत पौडेलले सम्वोधन गरेका थिए ।
कार्यक्रममा स्वागत सचिब विपिन शर्मा र संचालन एरिया सदस्य योगेन्द्र शर्माले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’