चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै

समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्र बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान किसान एक महिना बित्न नपाउँदै पुनः स्याउन फलेपछि आश्चर्यमा परेका छन ।आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

आजसम्म वर्षमा एक पटक मात्र स्याउ फलेको देखेका यहाँका किसान यसपालि बेसिजनमा स्याउ फलेको भन्दै चिन्तितसमेत बनेका छन् ।

स्याउ सबै बोटमा नयाँ फल लाग्यो जुम्लाका किसना प्रेमबहादुर रोकायले भने, ‘आजसम्म यस्तो कहिल्यै भएको थिएन, यसपालि त टिप्न नपाउँदै बाटोमा नयाँ स्याउ फल्यो । कतै यो अनर्थ त हुन लागेन ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)