सुनको शौचालय सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

gold-toilet

एजेन्सी । राजा–महाराजा तथा धनाढ्यहरुको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरुका लागि समेत खुला भएको छ । न्युयोर्ककको सोलोमोन आर गुगेनहिम संग्रालयले सुनबाट बनेको शौचालय आफ्ना आगन्तुकहरुको प्रयोगको लागि खुला गरेको हो ।

उक्त शौचालय इटालीका कलाकार काटेलानले तयार पारेका हुन् । अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन दिने चलन छैन ।

यद्यपि गुगेनहिम म्युजियमले भने आगन्तुकहरुलाई त्यसको प्रयोगसमेत गर्न दिने भएको छ । ५४ किलो सुन प्रयोग गरेर तयार पारिएको उक्त कमोटको मूल्य २६ करोड ६९ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ