यस्तो छ कन्डोमको रोचक इतिहाँस

f_1477465879
कन्डोम प्रयोगको इतिहास बहुतै पुरानो छ । फ्रान्सको एक गुफा यसको आकारको बनाएको पाइएको थियो । मानिएको छ कि, यो १५ हजार बर्ष पुरानो हो । र, स्वीडेनमा सवैभन्दा पुरानो कन्डोम पाइएको छ ।

१६औ शताव्दीमा कन्डोमको अविष्कार साइफलिस विरामी रोक्नका लागि गरिएको थियो । त्यस बेला फ्रान्समा कैयौ मानिस गुप्त रोग साइफलिसबाट मरेका थिए । कतिपय उपचार नभएका कारण गैवरील फैलोपियोले उपचार खोज्ने कोशिष गरे । उनले लिनन शीथ्सको एक केमिकल सोलुशनमा मिलाए । यसलाई ११ सयमा प्रयोग गर्ने सोचे । यसलाई पुरुषको लिंगमा लगाए र रिवनले बाँधे । मानिएको छ, कि यस्तो भएपछि कैयौ पुरुष साइफलिस लाग्नबाट बचे ।

कन्डोममा प्रयोग हुने सामग्री सधै बदलिदै आएको छ । कहिले यसलाई लेटेक्सबाट बनायो । कहिले जनावरका आन्दाबाट । छाला पनि बनाउने कोशिष गरिहेको बताइन्छ ।

पहिला कन्डोम किन्न त्यति सजिलो थिएन । अमेरिकामा डाक्टरले प्रेसक्रिपसन दिएपछि १९२८ मा मेसिनबाट निकाल्न पाइन्थ्यो । ओलम्पिकका बेला एक लाख कन्डोम ओलम्पिक भिलेजमा पठाइएको थियो । अहिले पनि पठाउने चलन छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना