यस्तो छ कन्डोमको रोचक इतिहाँस

f_1477465879
कन्डोम प्रयोगको इतिहास बहुतै पुरानो छ । फ्रान्सको एक गुफा यसको आकारको बनाएको पाइएको थियो । मानिएको छ कि, यो १५ हजार बर्ष पुरानो हो । र, स्वीडेनमा सवैभन्दा पुरानो कन्डोम पाइएको छ ।

१६औ शताव्दीमा कन्डोमको अविष्कार साइफलिस विरामी रोक्नका लागि गरिएको थियो । त्यस बेला फ्रान्समा कैयौ मानिस गुप्त रोग साइफलिसबाट मरेका थिए । कतिपय उपचार नभएका कारण गैवरील फैलोपियोले उपचार खोज्ने कोशिष गरे । उनले लिनन शीथ्सको एक केमिकल सोलुशनमा मिलाए । यसलाई ११ सयमा प्रयोग गर्ने सोचे । यसलाई पुरुषको लिंगमा लगाए र रिवनले बाँधे । मानिएको छ, कि यस्तो भएपछि कैयौ पुरुष साइफलिस लाग्नबाट बचे ।

कन्डोममा प्रयोग हुने सामग्री सधै बदलिदै आएको छ । कहिले यसलाई लेटेक्सबाट बनायो । कहिले जनावरका आन्दाबाट । छाला पनि बनाउने कोशिष गरिहेको बताइन्छ ।

पहिला कन्डोम किन्न त्यति सजिलो थिएन । अमेरिकामा डाक्टरले प्रेसक्रिपसन दिएपछि १९२८ मा मेसिनबाट निकाल्न पाइन्थ्यो । ओलम्पिकका बेला एक लाख कन्डोम ओलम्पिक भिलेजमा पठाइएको थियो । अहिले पनि पठाउने चलन छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई