एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित

narendra-shrestha

काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सोमबार राजधानीको बबरमहलमा भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पाँच मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कुल ६७ मत मध्ये श्रेष्ठको पक्षमा ३६ मत खसेको थियो ।

यसैगरी एन्फाको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहकै मणि कुँवर ३४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि रिक्त पदका लागि भएको चुनावमा उनकै समूहका नरेन्द्र श्रेष्ठले बाजी मारेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना