एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित

narendra-shrestha

काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सोमबार राजधानीको बबरमहलमा भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पाँच मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कुल ६७ मत मध्ये श्रेष्ठको पक्षमा ३६ मत खसेको थियो ।

यसैगरी एन्फाको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहकै मणि कुँवर ३४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि रिक्त पदका लागि भएको चुनावमा उनकै समूहका नरेन्द्र श्रेष्ठले बाजी मारेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’