नाङ्गै सुत्न रुचाउने यी नायिकको रहर
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफू नांगै सुत्न रुचाउने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएकी छिन् ।
फिल्म ‘डिसुम’मा जोन अब्राहमसंगै काम गरेकी ज्याकलिनले आफू प्रायः नांगै सुत्ने गरेको बताएकी हुन् । आफ्नो एक अन्तर्वार्तामा उनले भनेकि छिन्, ‘म नांगै सुत्न मन पराउँछु ।’ ज्याकिलनको यो अभिव्यक्तिले उनको चर्चा बलिउडमा एकाएक चर्चामा आएकी छिन् ।
हुन त स्वास्थ्यका लागि पनि नांगै सुत्नुलाई चिकित्सकहरूले पनि राम्रो रुपमा लिने गर्छन् । नांगै सुत्दा शरीरलाई अप्ठेर नहुने चिकित्सकहरूको भनाइ छ । – एजेन्सी