लोकमानलाई हटाउन कांग्रेसका युवा नेताहरुको अभियान

gagan_thapa
काठमाडौं, नेपाली कांग्रेसका युवा केन्द्रीयहरूले लोकमान सिंह कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा समर्थन जुटाउन आफ्नो दलका सांसदहरूसँग परामर्श गर्ने भएका छन् ।

काठमाडौंमा अपरान्ह चार बजे हुने छलफलमा कांग्रेसका युवा नेताहरूले महाअभियोगको पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने स्रोतले जनाएका छ ।

महाअभियोगको पक्षमा समर्थन जुटाउन केन्द्रीय सदस्य धनराज गुरुङ, विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रदीप पौडेललगायतका नेताहरूले कांग्रेसका सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसका युवा नेताहरूले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेर शीर्ष नेतृत्वले गरेको गल्तीलाई महाअभियोगबाट हटाएर सुधार गर्नुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।

युवा नेताहरूको यो अभियायनले कांग्रेस नेतृत्वलाई महाअभियोगको पक्षमा निर्णय गर्न दबाब परेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’