पूर्व राजाका समर्थकवीच कुटाकुट

 14671253_1296266023746676_2818273954158518709_nकाठमाडौं, ५ कात्तिक । विराट हिन्दू महासम्मेलनको बन्द सत्रमा शुक्रबार कुटाकुट हुँदा एक जना घाइते भएका छन् ।

आयोजक पक्षले निर्बाचनको प्रक्रिया बिनै पूर्वशाही पाशवर्ती भरत केशर सिंहलाई अध्यक्ष घोषणा गरेपछि विवाद शुरु भएको हो ।

विवाद बढ्दै गएपछि दुई पक्षवीच झडप हुँदा विश्वहिन्दू महासंघका आजीवन सदस्य विशाल शिवाकेटी घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

सम्मेलनको कार्यतालिका अनुसार शनिबार निर्बाचन गर्नु पर्ने थियो । आयोजक पक्षले आजै एक पक्षीय रुपमा भरत केसर सिंहलाई अध्यक्ष घोषणा गरेपछि झडप भएको हो ।

सम्मेलनमा सहभागी सनातन हिन्दू मार्चाका प्रवक्ता पुष्पराज पुरुषले भने आयोजक पक्षले महासंघको विधान विपरित निरंकुस शैली अपनाउदा सम्मेलन विथोलिएको बताए ।

भरत केसर सिंहलाई विधान विपरित अध्यक्ष घोषणा गरेपछि यसप्रति असहत पक्षले ससम्मेलन बहिष्कार गरेको असन्तुष्ट पक्षको भनाइ छ । अर्को पक्ष झडपपछि सम्मेलन आजै सकिएको घोषणा गर्दै सम्मेलन स्थलबाट बाहिरिएको छ ।

यसैबीच विश्व हिन्दू महासंघको विधान विपरित अध्यक्ष घोषणा भएको भन्दै १३३ संघ संस्थाहरूको साझा धार्मिक संगठन सनातन हिन्दू मोर्चा लगायत धार्मिक क्षेत्रले भरतकेसर संहलाई बहिस्कार गर्ने र विश्व हिन्दू महासंघको अध्यक्ष स्वीकार नगर्ने’ घोषणा गरेका छन् ।

14720558_1296263150413630_4164509583248589244_nसनातन हिन्दू मोर्चाका अध्यक्ष प्रा.डा.माधब भट्टराईले भने सम्पूर्ण

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’