अप्राकृतिक मैथुन गराउने पक्राउ

hatkadi

काठमाडौं: अप्राकृति मैथुन गराएको अभियोगमा प्रहरीले बंगलामुखीका योगेश श्रेष्ठलाई पक्राउ गरेको छ।

उनले बंगलामुखीमा मागीखाई हिंड्ने १२ वर्षको बालकलाई अप्राकृति मैथुन गराएको पत्ता लागेपछि अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग मंगलबजारले पक्राउ गरेको हो।

प्रहरीले श्रेष्ठ र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’