अप्राकृतिक मैथुन गराउने पक्राउ

hatkadi

काठमाडौं: अप्राकृति मैथुन गराएको अभियोगमा प्रहरीले बंगलामुखीका योगेश श्रेष्ठलाई पक्राउ गरेको छ।

उनले बंगलामुखीमा मागीखाई हिंड्ने १२ वर्षको बालकलाई अप्राकृति मैथुन गराएको पत्ता लागेपछि अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग मंगलबजारले पक्राउ गरेको हो।

प्रहरीले श्रेष्ठ र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई