कूटनीतिक गाडीमा कमजोर ड्राइभर

दुई ठुला छिमेकी चीन र भारतले दक्षिण,पश्चिम तथा पूर्वी एसियामा आफ्नो प्रभाव फैलाइरहँदा कमजोर कूटनीतिक कारण नेपाल त्यसबाट फाइदा लिन बञ्चित छ ।
अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औ शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकार औंल्याउछन् ।आजको नागरिक दैनिकमा खबर छापिएको छ ।
‘भारतले पहिल्यैदेखि दक्षिण एसियामा आफ्नो विशेष प्रभाव देखाउँदै आएको थियो ।पछिल्ला दिन चीनले पनि यो क्षेत्रमा सक्रियता बढाउन चाहेको देखिन्छ तर कमजोर कूटनीतिका कारण यसको फाइदा हामीले लिन सकेका छैनौं,’पुर्व राजदूत नीलाम्बर आचार्यले भने, ‘हाम्रो कूटनीति कमजोर भयो भन्ने सन्देश बाहिर जानुले राम्रो संकेत गर्दैन ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’