दसैमा आधा दर्जन घटना घटे पर्वतमा

district-police-office-parbat

पर्वत, कार्तिक १ , बडा दसैंको बेलामा पर्वतमा ठुला अपराधका घटना कम भएको देखिएको छ। घटस्थापना देखि पुर्णिमा सम्मको अवधीमा जम्मा ६ वटा बिभिन्न प्रकारका घटना घटेका छन । घटनाहरुमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, फुटकर ज्यान, चोरी, सवारी दुर्घटना लगायत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार यो अवधीमा एउटा कर्तब्य ज्यान सम्बन्धी घटना भएको छ भने एउटा ज्यान मार्ने उद्योगको घटना भएको छ । यसैगरी एउटा फुटकर ज्यानको घटना भएको छ । कार्यालयको अनुसार १ वटा सवारी दुर्घटना र एउटा चोरीको घटना भएको पाइएको छ। प्रहरीले जंगलमा कालिज मार्न हिडेको अवस्एथामा अबैध हतियार सहित दुई जनालाई पक्रेको पनि छ।
सुरक्षा ब्यबस्था सुदृढ भएकोले यसपटक पर्वतमा धेरै अपराधका घटना नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । ‘दसैं शान्त नै रह्यो’ उनले भने –‘सुरक्षा अवस्था सुदृढ गरेका कारण धेरै घटनाहरु हुन पाएनन’ कानुन उलंघन गरेको पाइएमा जो कसैलाई पनि नछाड्ने पनि उनले बताए ।
यस्ता छन घटना बिबरण, बिबरण पढ्न तलको लिंक खोल्नुहोस 

%e0%a4%a6%e0%a4%b6%e0%a5%88-%e0%a4%ad%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%811

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा