गीतकार बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार

xbob-dylan2-jpg-pagespeed-ic-omieon6td0
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाएका छन्। अमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान पुर्‍याएवापत नोबल कमिटीले उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९४१ मा जन्मिएका उनी गायक, गीतकार, लेखक र कलाकारसमेत हुन्। पाँच दशकदेखि उनी पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु चर्चित रहँदै आएका छन्।

कतिपय पत्रकारले त उनलाई उनको पुस्ताको प्रवक्ताका रुपमा समेत व्याख्या गरेका छन्। ‘ब्लोइन इन दी वाइन्ड ‘ र ’दी टाइम्स दे आर अ चेन्जिङ’ जस्ता गीतहरु अमेरिकी नागरिक अधिकारका क्षेत्र र युद्धविरोधी अभियानका आवाजका रुपमा स्थापित छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’