थाइ नरेश भूमिबलको देहान्त

काठमाडौं । थाइल्यान्डका राजा भूमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीवार मृत्यु भएको छ । दी गार्जियनका अनुसार उनी संसारकै सबैभन्दा बढी वर्ष शासन गर्ने राजा हुन् । उनले ७० वर्ष शासन गरेका थिए । सन् १९४६मा उनी राजा भएका थिए । 810566112%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-jpg

संवैधानिक राजाका रूपमा दैनिक प्रशासनमा उनको भूमिका नदेखिए पनि सेनामा उनको प्रभाव बलियो थियो । सेना र जनप्रतिनिधिहरूबीच धेरैजसो विवाद हुने थाइल्यान्डमा राजा एकताका प्रतीकका रूपमा मानिन्थे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’