प्रियंका चोपडाले लगाएको कपडाले बिबाद निम्तायो

priyanka-chopra-hotप्रियंका चोपडाले लगाएको कपडाले पनि बिबाद निम्तायो एक म्यागेजिनका लागि नायिका प्रियंका चोपडाले लगाएको पहिरनमा चर्को विरोध भैरहेको छ । प्रियंकाले लगाएको टिसर्टमा शरणार्थीहरुलाई असंवेदना देखाउँदै उनीहरुको भावनामा ठेस पुर्‍याइएको भन्दै आलोचना भैहरेको छ ।

नायिका चोपडाले लगाएको टिसर्टमा रिफ्यूजी, आउटसाइडर र इमिग्रेन्ट शब्द काट्दै ट्राभलरलाई मात्र स्थान दिइएको छ । योसँगै प्रियंका र म्यागेजिनको चर्को आलोचना ट्विटरमा भैरहेको छ ।

यो कभर तस्बिरले बिबाद खडा गरेपछि म्यागेजिनले स्पष्टिकरण दिएको छ । रिफ्यूजीहरुको भावनामा ठोस पुर्‍याउने काम आफूहरुको नभएको भन्दै म्यागेजिनले जारी गरेको विज्ञप्तीमा प्रवासी, विदेशी र रिफ्यूजीलाई भेदभाव नगर्न भन्दै सन्देश दिइएको उल्लेख छ ।

विज्ञप्तीमा हरेक प्रकारका मानिसलाई जुन स्थानमा पनि घुम्नका लागि स्वतन्त्रता दिनुपर्ने बताइएको उल्लेख छ । ‘प्रियंकाको टाँपमा लेखिएको शब्दको अर्थ हरेक सिमालाई तोडेर दुनियाँलाई राम्रो नजरले देख्न आवश्यक छ’, विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’