भीरबाट लडेर मृत्यु

पर्वत, असोज २७ , पर्वतको आर्थर डाडाँखर्कमा भीरबाट लडेर बृद्धको ज्यान गएको छ .
स्याङ्गजाको बाङ्गसिङ्ग देउराली गाबिस – ५ का रिठे बिकको पर्वतको आर्थर डाडाँखर्क वडा नं –9  स्यानीस्वाँराको भीरबाट लडेर ज्यान गएको हो .
स्यानीस्वाँरामा आरनमा हसियाँ लिएर आएका बिकको ब’धबार बिहान १० बजेको समयमा भीरबाट खसेर मृत्यु भएको स्थानियबासीले जानकारी दिएका छन .

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल