भीरबाट लडेर मृत्यु

पर्वत, असोज २७ , पर्वतको आर्थर डाडाँखर्कमा भीरबाट लडेर बृद्धको ज्यान गएको छ .
स्याङ्गजाको बाङ्गसिङ्ग देउराली गाबिस – ५ का रिठे बिकको पर्वतको आर्थर डाडाँखर्क वडा नं –9  स्यानीस्वाँराको भीरबाट लडेर ज्यान गएको हो .
स्यानीस्वाँरामा आरनमा हसियाँ लिएर आएका बिकको ब’धबार बिहान १० बजेको समयमा भीरबाट खसेर मृत्यु भएको स्थानियबासीले जानकारी दिएका छन .

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ