टीकाको तेस्रो दिन विहीबार आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

काठमाडौं ।

bz}+sf] l6sf lrtjgsf] zlQmvf]/ Go'/]gLdf cfh dfGohgaf6 l6sf / hd/f nufpFb} . t:jL/ gf/fo0f 9'+ufgf, /Tggu/ -lrtjg_

टीकाको दोस्रो दिन विहीबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदैछ । मंगलबारको शुभसाइतमा टीका प्रसाद लिन नभ्याएको ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण र आर्शीवाद लिन जाने प्रचलन छ ।
कतै कतै टीकाको दिन मात्र आफन्त र मान्यजन कहाँ टीका ग्रहण गर्न जाने प्रचलन रहेको छ ।
त्यस्तै दसैं मनाउन गएकाहरू फर्कन थालेपछि काठमाडौंमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा विहीबार उल्लेख्य सवारी चलेका छन् ।
त्यस्तै कलकारखाना उद्योगहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’