टीकाको तेस्रो दिन विहीबार आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

काठमाडौं ।

bz}+sf] l6sf lrtjgsf] zlQmvf]/ Go'/]gLdf cfh dfGohgaf6 l6sf / hd/f nufpFb} . t:jL/ gf/fo0f 9'+ufgf, /Tggu/ -lrtjg_

टीकाको दोस्रो दिन विहीबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदैछ । मंगलबारको शुभसाइतमा टीका प्रसाद लिन नभ्याएको ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण र आर्शीवाद लिन जाने प्रचलन छ ।
कतै कतै टीकाको दिन मात्र आफन्त र मान्यजन कहाँ टीका ग्रहण गर्न जाने प्रचलन रहेको छ ।
त्यस्तै दसैं मनाउन गएकाहरू फर्कन थालेपछि काठमाडौंमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा विहीबार उल्लेख्य सवारी चलेका छन् ।
त्यस्तै कलकारखाना उद्योगहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ