आमा बनेपछि यस्ती देखिइन् रानी मुखर्जी

raniमुम्बई । आमा बनेपछि रानी मुखर्जी पहिलोपटक बुधबार सार्वजनिक स्थानमा देखिएकी छन् । रानी जुहूको दुर्गा पंडालमा देवी दुर्गाको दर्शनका लागि पुगेकी थिइन् ।

rani-2रानीले अघिल्लो वर्षको डिसेम्बरमा छोरीलाई जन्म दिएकी थिइन् । जसको नाम उनले आदिरा राखेकी छन् ।

रानीले पंडाल पुगेर पूजा अर्चना गरेकी थिइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज