आमा बनेपछि यस्ती देखिइन् रानी मुखर्जी

raniमुम्बई । आमा बनेपछि रानी मुखर्जी पहिलोपटक बुधबार सार्वजनिक स्थानमा देखिएकी छन् । रानी जुहूको दुर्गा पंडालमा देवी दुर्गाको दर्शनका लागि पुगेकी थिइन् ।

rani-2रानीले अघिल्लो वर्षको डिसेम्बरमा छोरीलाई जन्म दिएकी थिइन् । जसको नाम उनले आदिरा राखेकी छन् ।

रानीले पंडाल पुगेर पूजा अर्चना गरेकी थिइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका