ड्राइभरले केटी जिस्काउँदा ३० हजार जरिवाना

रुपन्देहीमा केटी जिस्काएको आरोपमा बस चालक र सहचालकले ३० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।girls

लु १ ख ६१८३ नं. को बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई केटी जिस्काएको भन्दै विष्णुपुरा गाविसमा स्थानिय र केटीका आफन्तले कुटपिटगरेका थिए ।

कुटपिट पछि केटीलाई जिस्काएको स्वीकार्दै चालकले २० हजार र सहचालकले १० हजार रुपैयाँ वरिवाना तिरेको विष्णुपुरा गाबिसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’