टीकाको दोस्रो दिन बुधबार आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

b;}+sf] l6sf / hd/f nufpFb} dw]zL ;d'bfosf jflnsf . clxn] kxf8L ;d'bfox?n] dfq nufpFb} cfPsf] b;}+sf] l6sf / hd/f dw]zdf klg ;femf aGb} uO/x]sf] 5 . tl:a/ M WfgjL/ dxtf], dxf]Q/L . /f;;

b;}+sf] l6sf / hd/f nufpFb} dw]zL ;d’bfosf jflnsf . clxn] kxf8L ;d’bfox?n] dfq nufpFb} cfPsf] b;}+sf] l6sf / hd/f dw]zdf klg ;femf aGb} uO/x]sf] 5 . tl:a/ M WfgjL/ dxtf], dxf]Q/L . /f;;

काठमाडौं । टीकाको दोस्रो दिन बुधबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदैछ । मंगलबारको शुभसाइतमा टीका प्रसाद लिन नभ्याएको ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण र आर्शीवाद लिन जाने प्रचलन छ ।

कतै कतै टीकाको दिन मात्र आफन्त र मान्यजन कहाँ टीका ग्रहण गर्न जाने प्रचलन रहेको छ ।
त्यस्तै दसैं मनाउन  गएकाहरू फर्कन थालेपछि काठमाडौंमा चहलपहल बढेको छ । मंगलबारको तुलनामा बुधबार उल्लेख्य सवारी साधन चलेका छन्  ।
त्यस्तै कलकारखाना उद्योगहरु पनि सञ्चालनमा आउन थालेका छन् ।
आजै पापांकुशा एकादसीसमेत परेकाले हिन्दू धर्मावलम्बीहरु व्रत उपासना गरेर मनाउँदैछन् । आजका दिन व्रत उपसना गरे पाप मोक्ष हुने धार्मिक विश्वास रहिआएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ