कतार सम्पर्क मञ्च पर्वतले बाँड्यो शुभकामना

कतार,
14627700_1196157893786733_260387977_nरोजगारीको खोजीमा पर्वतबाट कतारमा पुगेका पर्वतेलीहरुमा बिचमा पर्बत सम्पर्क मन्च दोहा कतारले दशैको अवसर पारेर शुभकामना बाँडेको छ । 14614451_1196157987120057_191791733_o
नेकपा(एमाले) निकट कतार सम्पर्क मञ्च आयोजना गरेको बिजय दस्मी दिपावली, नेपाल सम्बत तथा छ्ठ पर्वको शुभकामना कार्यक्रम दोहा जदिद स्थित ढाका रेस्टुरेन्ट सम्पन्न भएको हो । प्रवाशी नेपाली मञ्च कतारका अध्यक्ष रामहरी गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 14585807_1196158047120051_1221211222_o
कतार सम्पर्क मञ्च पर्वतका अध्यक्ष शेषराज तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धन सुनार खातीले स्वागत र सचिब सन्तोषकुमार गुरुङ्गले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’