कतार सम्पर्क मञ्च पर्वतले बाँड्यो शुभकामना

कतार,
14627700_1196157893786733_260387977_nरोजगारीको खोजीमा पर्वतबाट कतारमा पुगेका पर्वतेलीहरुमा बिचमा पर्बत सम्पर्क मन्च दोहा कतारले दशैको अवसर पारेर शुभकामना बाँडेको छ । 14614451_1196157987120057_191791733_o
नेकपा(एमाले) निकट कतार सम्पर्क मञ्च आयोजना गरेको बिजय दस्मी दिपावली, नेपाल सम्बत तथा छ्ठ पर्वको शुभकामना कार्यक्रम दोहा जदिद स्थित ढाका रेस्टुरेन्ट सम्पन्न भएको हो । प्रवाशी नेपाली मञ्च कतारका अध्यक्ष रामहरी गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 14585807_1196158047120051_1221211222_o
कतार सम्पर्क मञ्च पर्वतका अध्यक्ष शेषराज तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धन सुनार खातीले स्वागत र सचिब सन्तोषकुमार गुरुङ्गले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना