नालीमा भेटियो युवाको शब, हत्या गरेको आशंका

dsgasgaeबागलुङ्ग, असोज २३ m बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखामा एक युवाको शब फेला परेको छ । रामरेखा बस्ने लक्ष्माण केसीका २४ बर्षिय छोरा दिपक केसीको शब नालीमा भेटिएको हो ,
राजभण्डारी अटोमोबाइलट नजिक सडकको नालीम वेवारिसे अवस्थामा बिहान ७ बजे तिर शब भेटिएको थियो । gagasfaमृतक केसी रक्सी सेवन गरि हिड्ने ब्यक्ति रहेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन तर स्थानियबासी भने कसैले हत्या गरि फालेको आशंका गर्छन । जिल्ल प्रहरी कार्यालय बागलुङ्गका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले भने घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो