नालीमा भेटियो युवाको शब, हत्या गरेको आशंका

dsgasgaeबागलुङ्ग, असोज २३ m बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखामा एक युवाको शब फेला परेको छ । रामरेखा बस्ने लक्ष्माण केसीका २४ बर्षिय छोरा दिपक केसीको शब नालीमा भेटिएको हो ,
राजभण्डारी अटोमोबाइलट नजिक सडकको नालीम वेवारिसे अवस्थामा बिहान ७ बजे तिर शब भेटिएको थियो । gagasfaमृतक केसी रक्सी सेवन गरि हिड्ने ब्यक्ति रहेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन तर स्थानियबासी भने कसैले हत्या गरि फालेको आशंका गर्छन । जिल्ल प्रहरी कार्यालय बागलुङ्गका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले भने घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’