अभिनयमा तिख्खर बन्दै सुमिना

14555711_1762050983811488_1357337350_n२०५२ सालमा संखुवासभामा जन्मिएकी सुमिना कुलुङ्ग भर्खरै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् ।14593488_1762050993811487_1983539104_n केही टेलिचलचित्रमा अभिनय गर्दा गर्दै विभिन्न विज्ञापनहरुमा मोडलिङ गरिसकेकी राई पछिल्लो समयमा म्यूजिक भिडियोमा सक्रियता बढाउँदै छिन् । उमेरले किशोर अवस्थामा नै रहेकी सुमिना भविष्यमा नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । कथा बस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने कुलुङ्गले कथाले माग्यो भन्दैमा आफ्नो घर परिवारको पनि ख्याल गर्नु पर्ने बताईन् । आमा र दिदीको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लागेको बताउने अनिला अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष गर्नु पर्ने रहेको बताउँछिन् । पछिल्लो समयमा ग्लामर चलचित्रहरुको निर्माणले तीव्रता पाएकोले केही हदसम्म त ग्लामर दिन आफु तयार रहे पनि समाजै भुलेर भल्गर बन्नु नहुनेमा जोड दिन्छिन् । छ महिनाको अभिनय कोष समेत पुरा गरिसकेकी सुमिना आगामी दिनमा कलाकारिता क्षेत्रमा अझ बढि सक्रिय रहने बताउँछिन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी