कबिता
राधा बास्तोला
मौका हेर्ने धेरै भेटिय गिद्दे नजर भाका हरु
झट्ट हेर्दा समाजमा राम्रै छवि छाका हरु
भित्री त्यो रुप देखे पछि मान्छे भन्न डरलाग्ने
यस्ता पनि धेरै देखियअनुहर राम्रा भाका हरु
यहि समाजमा पलि बढी हुर्किएका सज्जन हरु
बिकृती को पछि लागि सस्कृती लाइ त्याग्ने हरु
सुन्दै शरीर थरर काम्छ हेरौ भने डर लाग्ने
यस्ता पनि धेरै देखिय बोली मिठो भाका हरु
आफ्नै ताल र धुनमा याहा ब्यास्तताले छाका हरु
मिठो भासण दिन सक्ने राम्रै कला भाका हरु
कर्तव्य लाई बिर्सदै छ्न तेसैले त डर लाग्ने
यस्ता पनि धेरै देखिय राम्रा शरीर भाका हरु
गान्तोक सिक्कीम,