यनाईटेड मोदी हाइड्रोपावरमा माग भन्दा ५ ग’णा बढी आबेदन

20160921_11102320160921_111023न्य’ज डबली
पर्वत
मोदीखोलामा द’ई वटा जलबिद्य’त आयोजनाको प्रर्बद्धन गरेको निजी क्षेत्रको य’नाईटेड मेदी हाइड्रोपावर लिमिटेडले जिल्लाबासीका लागि ख’ल्ला गरेको साधारण सेयरमा माग भन्दा !५ ग’णा बढी आबेदन परेको छ .
निजी क्षेत्रको य’नाईटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लाका बासिन्दालाई मात्रै लक्षित गरि !! लाख ५) हजार कित्ता सेयर ख’ल्ला गरेकोमा ! करोड ७३ करोड कित्ता शेयर आबेदन परेको हो .
य’नाईटेड मोदी हाइड्रोपावर लिमिटेडले दिएको जानकारी जम्मा !! करोड ५) लाख ?पैयाको शेयर आबेदन भएकोमा ! अर्ब ७३ करोड आबेदन संकलन भएको छ. आबेदन परेका सेयरको अहिले प’नरावलोकनको काम भैरहेको छ . ! सय दरका !! लाख ५) हजार कित्ता सेयर बिक्रीका लागि गत भदौ २८ देखि असोज ( सम्म !५ दिनका लागि आवेदन ख’ला गरेको थियो . ‘हामीले अन’मान गरेभन्दा धेरै सेयर आबेदन भएको छ’ कम्पनीका प्रबन्ध निर्देशक स’धिर तिमिल्सीनाले भने –‘एउटा जिल्लाका लागि मात्रै आबेदन गरेको सेयरमा यो उत्साहजनक सहभागिता हो’ .
पर्वत जिल्लाबासीमा य’नाईटेड मोदी हाइड्रोपावरले कहिले आवेदन ख’ल्ला गर्छ भन्ने उत्स’कता पहिले देपिख नै भएकोले पनि आबेदन धेरै परेको अन’मान गरिएको छ. पर्वत जिल्लाका लागि मात्रै आबेदन गरिएकोमा पनि यति धेरै आवेदन पनर्’ र कम्पनीलाई बिश्वास गरेको प्रबन्ध निर्देशक तिमिल्सीनाको भनाई छ . उनले भने ‘जिल्लाबासीले हामीलाई धेरै बिश्वास देखाउन’भएको छ’ आवेदन दैनिक ?पमा हजारौ जना आवेदक आएका कारण भीड थाम्नै गाह्रो भएको थियो . आवेदनको अन्तिम दिन देब बिकास बैंकले राती ! बजे सम्म पनि आबेदन लिएको थियो .
आवेदन गरिएको सेयर तिहार सम्ममा बाँडफाँड गरि सकिने कम्पनीले जनाएको छ. गाउँबाट भरिएका फर्मह? संकलन गर्न र त्यसलाई मिलाउन समय लागेपनि ४५ दिन भित्र सबै काम सक्ने प्रबन्ध निर्देशक तिमिल्सीनाले जानकारी दिए. धितोपत्र बोर्ड र एनआईबिलले यसको कामको जिम्मा लिएका छन .
अहिले ख’ला गरिएको सेयर य’नाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्य’त् आयोजनासमेतका लागि हिस्सेदार ह’ने कम्पनीले जनाएको छ . निर्माणको तयारी भएको साढे !) मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्य’त् आयोजना सहित य’नाइटेड मोदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर ख’ला थियो .य’नाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे !) मेगावाटको दोस्रो जलविद्य’त् आयोजना निर्माण गर्ने तयारी गरेको छ . यसअघि २)६( मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव म“ल्यांकन स’? गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना स’? गर्न लागेको जनाएको छ . दोस्रो आयोजनाका लागि सम्प“र्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो .

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी