काँग्रेसमा संविधान लेखन प्रक्रिया रोक्ने दवाब

 

काठमाडौं, भदौ १७ । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस संविधान लेखनको प्रक्रिया केही दिन रोक्न दवाब बढेको छ ।
काँग्रेसका मधेशी सभासद् र पार्टीका दोश्रो तहका नेताहरु आन्दोलनलाई मत्थर पारेर मात्र संविधान लेखनको प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई दवाब दिइरहेका छन् । बुधवार बसेको संसदीय दलको बैठकमा यस्तो दवाब आएपछि पार्टी नेतृत्व अन्यौलमा रहेको कुरा विहीबारको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा समाचार छ ।
समाचारमा भनिएको छ, ‘सत्ता गठबन्धन दल एमाले र पार्टीभित्रकै शेरबहादुर देउवा खेमाले सत्ता लम्ब्याउने उद्देश्यसँग जोडेका छन् ।’
बरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला भने वार्तासँगै संविधान लेखनको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा