युवा वर्ष सम्मान निखिल र लाकोजुलाई

काठमाडौँ, भदौ १६ । युवा वर्ष २०७२ बाट युवा साहित्यकारद्वय निमेष निखिल ९मकवानपुर० र सूर्यप्रसाद लाकोजु ९काभ्रेपलाञ्चोक०लाई सम्मानित गरिने भएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको पुण्यस्मृतिमा राष्ट्रिय युवा सेवा कोषले २०४२ सालदेखि सो सम्मान दिंदै आएको छ ।

सो पुरस्कार यही भदौ २७ गते १५०औँ मोती जयन्तीका अवसरमा प्रदान गरिने कोषले आज जनाएको छ । पुरस्कारको राशि संयुक्तरुपमा रु ५० हजार नगद र स्वर्णपदक रहेको छ ।

सो पुरस्कारबाट हालसम्म ५९ जना युवा साहित्यकार सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा