युवा वर्ष सम्मान निखिल र लाकोजुलाई

काठमाडौँ, भदौ १६ । युवा वर्ष २०७२ बाट युवा साहित्यकारद्वय निमेष निखिल ९मकवानपुर० र सूर्यप्रसाद लाकोजु ९काभ्रेपलाञ्चोक०लाई सम्मानित गरिने भएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको पुण्यस्मृतिमा राष्ट्रिय युवा सेवा कोषले २०४२ सालदेखि सो सम्मान दिंदै आएको छ ।

सो पुरस्कार यही भदौ २७ गते १५०औँ मोती जयन्तीका अवसरमा प्रदान गरिने कोषले आज जनाएको छ । पुरस्कारको राशि संयुक्तरुपमा रु ५० हजार नगद र स्वर्णपदक रहेको छ ।

सो पुरस्कारबाट हालसम्म ५९ जना युवा साहित्यकार सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’