पोल्याण्डमा थप शरणार्थी स्वीकार

 

 

वार्साव,  भदौ १५ । पोयाण्डका प्रधानमन्त्री इवा कोपाक्जलले सोमबार देशले थप २ हजार २०० शरण माग्ने व्यक्तिको आवेदन स्वीकार गरेको घोषणा गर्नु भएको छ ।

कोपाक्जकाअनुसार युरोपियन युनियन (इयु) ले हालैमात्र अघि सारेको शरणार्थीको थप विकाशको लागि अझै राम्रो पुनर्वास दिने कार्यक्रमप्रति उहाँको समर्थन रहेको छ ।

युरोपियन युनियनले सन् २०१५ को जुन र जुलाईमा ६० हजार भन्दा बढी आप्रवासी र शरणर्थी पुनर्वासको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

जसमा युरोपियन युनियनदेखि बाहिरी इलाकामा अवस्थित शिवीरमा बसोबास गर्दै आएका २० हजार व्यक्ति सहभागी रहेका थिए

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना