तियानजियान विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

चीन भदौ १३ । तियानजियानमा अवस्थित एक ग्यास गोदाममा भएको विस्फोटका कारण मृत्यु हुनेको सङ्ख्या १५० पुगेको यहाँको उद्धार कार्यमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

विस्फोटका कारण २३ जना अझै हराइरहेका छन् । मृतकमध्ये ९२ जना अग्नी नियन्त्रक, १० जना प्रहरी र ४८ जना सामान्य नागरिक भएको जनाइएको छ ।

घटनामा घाइते भएका ३६७ जना अझै अस्पतालमा उपचारारत छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर भएको जनाइएको छ । अगस्त १२ तारिखमा भएको विस्फोटका कारण उक्त क्षेत्रका बासिन्दा विस्थापित भएका छन् । रासस/सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी