आइतवार मात्र तीन पटक भूकम्प महसुस, ७ बजेको पराकम्पन ५ म्याग्निच्यूट

काठमाडौं भदौ १३ । गत बैशाख १२ गतेको महाभूकम्पको पराकम्पन जाने क्रम अझैं रोकिएको छैन् ।

आइतवार दिनभर मात्र ३ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । साँझ ७ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्यूटको पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइवार विहान ३ बजेर ९ मिनेट जाँदा धादिङ केन्द्रविन्दुको ४ दशमलव ३ र विहान ८ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु रहेको ४ दशमलव एक म्याग्निच्यूटको पराकम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना