आइतवार मात्र तीन पटक भूकम्प महसुस, ७ बजेको पराकम्पन ५ म्याग्निच्यूट

काठमाडौं भदौ १३ । गत बैशाख १२ गतेको महाभूकम्पको पराकम्पन जाने क्रम अझैं रोकिएको छैन् ।

आइतवार दिनभर मात्र ३ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । साँझ ७ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्यूटको पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइवार विहान ३ बजेर ९ मिनेट जाँदा धादिङ केन्द्रविन्दुको ४ दशमलव ३ र विहान ८ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु रहेको ४ दशमलव एक म्याग्निच्यूटको पराकम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’