‘नाइट बस हो र राति मात्र चढाउनलाई ?’ यस्तो छ ‘वडा नम्बर ६’ को ट्रेलर (भिडियो)

काठमाडौं, भदौ १३ । हाँस्यप्रधान नेपाली चलचित्र ‘वडा नम्बर ६’ को ‘ट्रेलर’ हालैमा सार्वजनिक भएको छ ।

ट्रेलरमा दीपकराज गिरी, दयाहाङ राई, सिताराम कट्टेल, जितु नेपाल, प्रियंका कार्की, सन्दीप क्षेत्री, केदार घिमिरे लगायतको अभिनय देख्न सकिन्छ ।

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले बनाएको ‘वडा नम्बर ६’ मा उज्जवल घिमिरेको निर्देशन रहेको छ । गत वर्षको ‘सुपरहिट’ चलचित्र ‘६ एकान ६’को यो दोस्रो श्रृंखला हो ।

असोज १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रको करिब दुई मिनेट लामो ट्रेलरमा हाँस्यसंवादको भरपूर प्रयोग गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ