‘नाइट बस हो र राति मात्र चढाउनलाई ?’ यस्तो छ ‘वडा नम्बर ६’ को ट्रेलर (भिडियो)

काठमाडौं, भदौ १३ । हाँस्यप्रधान नेपाली चलचित्र ‘वडा नम्बर ६’ को ‘ट्रेलर’ हालैमा सार्वजनिक भएको छ ।

ट्रेलरमा दीपकराज गिरी, दयाहाङ राई, सिताराम कट्टेल, जितु नेपाल, प्रियंका कार्की, सन्दीप क्षेत्री, केदार घिमिरे लगायतको अभिनय देख्न सकिन्छ ।

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले बनाएको ‘वडा नम्बर ६’ मा उज्जवल घिमिरेको निर्देशन रहेको छ । गत वर्षको ‘सुपरहिट’ चलचित्र ‘६ एकान ६’को यो दोस्रो श्रृंखला हो ।

असोज १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रको करिब दुई मिनेट लामो ट्रेलरमा हाँस्यसंवादको भरपूर प्रयोग गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई