आइतबार बिहानै दुई पराकम्पन

काठमाडौं, भदौ १३ । तीन दिनपछि आइतबार बिहान भूकम्पको दुइओटा पराकम्पन मापन भएको छ ।

आइतबार बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो ।

यस्तै, आइतबारै बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म ३८७ वटा ४ रेक्टर स्केलमाथिका पराकम्पन मापन भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा