आइतबार बिहानै दुई पराकम्पन

काठमाडौं, भदौ १३ । तीन दिनपछि आइतबार बिहान भूकम्पको दुइओटा पराकम्पन मापन भएको छ ।

आइतबार बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो ।

यस्तै, आइतबारै बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म ३८७ वटा ४ रेक्टर स्केलमाथिका पराकम्पन मापन भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज