आइतबार बिहानै पराकम्पन

काठमाडौं, भदौ १३ । तीन दिनपछि आइतबार बिहान पुनः भूकम्पको एक पराकम्पन आएको छ ।

आइतबार बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, विहीबार गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म ३८६ वटा ४ रेक्टर स्केलमाथिका पराकम्पन मापन भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि