आइतबार बिहानै पराकम्पन

काठमाडौं, भदौ १३ । तीन दिनपछि आइतबार बिहान पुनः भूकम्पको एक पराकम्पन आएको छ ।

आइतबार बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, विहीबार गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म ३८६ वटा ४ रेक्टर स्केलमाथिका पराकम्पन मापन भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ