चुरे पूर्वविद्यार्थीको तीज मिलन

काठमाडौं भदौ १२ । चुरे पूर्वविद्यार्थी परिवारले शनिवार राजधानीमा तीज मिलन कार्यक्रम आयोजना ग-यो ।
काठमाडौंको धापासी मिलन टोलमा आयोजना गरिएको कार्यक्रममा बर्दियाको बगनाहास्थित चुरे माध्यामिक विद्यालयका पूर्वशिक्षक धु्रव विक्रम शाह दम्पत्तिलाई चुरे परिवारका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान गरेका थिए ।

चुरे माबिमा अध्ययन गरेर राजधानीमा स्थायी र अस्थायी बसोवास गरिरहेका विद्यार्थीहरुले चुरे पूर्वविद्यार्थी परिवार गठन गरेका हुन् । (फोटो फिचरसहित)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’