चुरे पूर्वविद्यार्थीको तीज मिलन

काठमाडौं भदौ १२ । चुरे पूर्वविद्यार्थी परिवारले शनिवार राजधानीमा तीज मिलन कार्यक्रम आयोजना ग-यो ।
काठमाडौंको धापासी मिलन टोलमा आयोजना गरिएको कार्यक्रममा बर्दियाको बगनाहास्थित चुरे माध्यामिक विद्यालयका पूर्वशिक्षक धु्रव विक्रम शाह दम्पत्तिलाई चुरे परिवारका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान गरेका थिए ।

चुरे माबिमा अध्ययन गरेर राजधानीमा स्थायी र अस्थायी बसोवास गरिरहेका विद्यार्थीहरुले चुरे पूर्वविद्यार्थी परिवार गठन गरेका हुन् । (फोटो फिचरसहित)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ